Thursday, April 12, 2012

नयाँ वर्षको शुभकामना !



२०६८ सालको विदाई संगै बसन्त आज ऋतु छाएको छ,

हरिया, कलिला मुना अनि फुलसंगै नयाँ वर्ष आएको छ । 



दुःख, पीडा बिर्सिएर सबै फूल जस्तै मुस्कुराउनु सधै,

चरिले पनि चिरबिर गर्दै शुभकामनाको गीत गाएको छ ।




मनमा शान्ति, ओठमा हाँसो अनि शरीरमा उमगं मिलोस्,

यहि सबैलाई २०६९ सालको शुभकामना दिन मन लाएको छ ।

2 comments: